UNOES日ネ辞書日本語⇄ネパール語辞書

下火

1. 〔火が衰えること〕

  • 火事はもう下火となった

    आगो ओझियो (/ निभ्न लाग्यो) । ; आगोको राप कम भयो ।

2. 〔勢いが弱まること〕

  • 劇の上映は下火になった

    नाटक देखाउन कम गर्न थालियो ।

  • 今日伝統を後代に伝えることは下火になっている

    आजभोलि एउटा पुस्ताले मानेको परम्परा अर्को पुस्ताले पनि मान्‍ने चलन घट्‌दै गइरहेको छ ।

  • もはや彼の人気は下火だ

    उनको ख्यातिमा नराम्रो धब्बा लागिसक्यो ।