UNOES 日本語・ネパール語辞典用例つき・無料

舌が回る

  • よく舌が回るね 〔批判的に〕〔感心して〕

    तिमी कस्ता ओठे (/ मुखाले) हौ । ; तिमी कत्ति धेरै मुख चलाउँछौ । ; तिमी कति बोल्छौ । तिमी कस्तो राम्ररी बोल्छौ ।

  • 私はあまり舌が回る人間ではありません

    मेरो जिब्रो पनि त्यति लाग्दैन ।