UNOES 日本語・ネパール語辞典用例つき・無料

従って

〔その理由で〕 therefore; त्यसकारण(ले गर्दा) ; त्यसैले (गर्दा) ; त्यसको कारणले गर्दा ;〔その結果として〕 consequently; ~ को परिणामस्वरूप ; फलस्वरूप ; फलःस्वरूप ; फलतः ; परिणाम स्वरूप ;

  • 彼は大層親切だった,従って皆に愛された

    उनी निकै दयालु थिए । त्यसैकारण (/ फलस्वरूप / त्यसैले गर्दा) उनले सबैबाट माया खाए ।