従う/随う
1. 〔服従する〕 obey; follow; ~ को आज्ञा मान्नु ; ~ लाई मान्नु ; पछाउनु (/ पछ्याउनु) ; अपनाउनु ; सुन्नु ; ~ को पालन (/ अनुसरण) गर्नु ; अधीनमा हुनु ;〔甘受する〕 abide by; स्वीकार गर्नु ; स्वीकार्नु ;〔従わせる〕 झुकाउनु ; निहुरनु / नहुरिनु ; निहु्याउनु ; नुहुनु / नुहनु ; ~ लाई तह लाउनु ;
従うべき指示(宗教)
पालनीय (/ मान्नुपर्ने / अनुसरण गर्नुपर्ने) निर्देशन (धर्म)
従わない
आज्ञा पालन नगर्नु ; नमान्नु ; अटेर गर्नु ; नटेर्नु
選択的に(嫌条件付きで)従う
々/छानी–छानी (/ मन नलागी–नलागी / सर्त राखेर) आज्ञा पालन गर्नु
慣例に従う
पूर्व–उदाहरणको (/ संस्कारको / परम्पराको) पछि लाग्नु ; पूर्व–उदाहरणअनुसार (/ संस्कारअनुसार / परम्परानुसार) चल्नु
だまって従う
चुपचाप अधीनमा बस्नु ; हतारपतार एकतिर पछयाउनु ; दास जस्तो ज्यू–ज्यू गर्नु ; जीहजुरी गर्र्नु ; अन्धाधुन्ध पन्छयाउनु
だまって従う人
मूकदर्शक
彼らのライフスタイルに従う
तिनीहरूको जस्तै जीवनशैली अपनाउनु
委員会の取り決めに従う
समितिले तोकेको तहअनुसार गर्नु
与えられた提案に従う
दिइएको सल्लाह अनुसरण गर्नु
そこに示されている方法に従う
त्यसमा इंगित मार्ग अपनाउनु
私から言われたことにさっと従った
उनले मैले भनेको सुरुक्क (/ खुरुक्क) माने ।
親の意向に従い大学を断念した
आमाबुबाको इच्छा (/ चाहे) बमोजिम (/ अनुसार) मैले विश्वविद्यालयमा पढ्न छोडिसकेँ ।
母親の言いつけに従わないで座っている
आमाले अह्राएको काममा ऊ नटेरेर (/ नमानेर / अटेर गरेर) बसिरहेको छ ।
彼女は子供たちを従わせている
उनले छोराछोरीलाई (आफ्नो) वसमा (/ ऐंचमा / नियन्त्रणमा) राखेकी छिन् ।
彼らは与えられた指示に従った
तिनीहरूले दिइएका निर्देशनहरू पछयाए ।
中学生の時は学校の権威に従わなかったものだ
माध्यमिक विद्यालय पढ्दा म प्रशासनलाई मान्दैनथेँ (/ अवज्ञा गर्थैँ) ।
彼は父親の命令に完全に従った ’
उनले आफ्नो बुवाको आज्ञा दुरुस्त पालन गरे ।
彼らは警告に聞き従おうとしなかった
तिनीहरूले चेतावनी सुनेनन् (/ पालन गरेनन्) ।
だれも舌を従わせることはできない
कुनै मानिसले पनि आफ्नो जिब्रोलाई तह लाउनसक्तैन ।
彼はその膨大な知識を持つことだけに満足せずそれに従って生活した
उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
~から分かったことに従うと ~
बाट थाह लागेअनुसार
調査に従うと
जांचबुझ अनुसार
証拠に従うと 字:「見て分かったことによると」
देखे बुझेअनुसार *
手紙に書かれていることに従うと
पत्रमा लेखिए (/ लेखिएको) अनुसार
2. 〔ついて行く〕 follow; ~ को पछि लाग्नु ; ~ लाई पछाउनु ;
彼は母に従って父の部屋に入った
ऊ आमासँग लागेर बुबाको कोठाभित्र पस्यो ।
すると彼らは直ちに網を捨てて彼のあとに従った
अनि उत्तिखेरै तिनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे ।
3. 〔沿う〕
川に従って行く
खोलाको दिशातिर जानु
4. 〔 「… に従って 」 の形で , … につれて〕
登るに従って視界が開けた
पहाँड चढ्दा चढ्दा दृश्य खुल्यो ।