UNOES 日本語・ネパール語辞典用例つき・無料

-したい

  • 食事をしたいとは思わなかった

    खान मलाई मन लागेन । ; मलाई खाने इच्छा लागेन ।

  • この夏にはヨーロッパ旅行をしたい

    यो गर्मीको छुटिमा युरोपतिर घुम्न चाहन्छु ।

  • あなたと仕事をしたくないわけでないんだ

    तपाईंसित काम गर्न नचाहेको होइन ।

  • 風邪で何もしたくない

    रूघा लागेकोले केही गर्न मन लाग्दैन ।