UNOES 日本語・ネパール語辞典用例つき・無料

親しい

1. 〔親密な〕 close; घनिष्ठ ; नजिकको ; खुला ;〔仲のよい〕 friendly; मिलनसार ; मित्रैलो ; मिलनशील ;

  • 親しい友人

    साथीभाइ ; घनिष्ठ (/ नजिकको / खुला) साथी

  • ラムとの親しい友情関係

    रामसँग नजिकको मित्रता

  • 親しい関係(友情)

    गाढा (/ घनिष्ठ / आत्मीय) सम्बन्ध (मित्रता)

  • 彼とはとても親しい間柄です

    म उसैसित घनिष्ठ छु । ; म उसको अन्तरङ (/ घनिष्ठ) मित्र हुँ ।

  • 時間を共に過ごせば,更に親しい関係が育つ

    एकसाथ समय बिताउँदै जाँदा अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ ।

2. 〔なじみが深い〕 परिचित ;

  • それは我々の耳に親しい言葉だ

    त्यसलाई हामीले त्यत्ती जानेका छैनौं ।