UNOES日ネ辞書日本語⇄ネパール語辞書

親しみ

1. friendship; घनिष्ठता ; मित्रता ;

  • そのことでお互いの親しみが増した

    त्यसले गर्दा तिनीहरूको बीचमा घनिष्ठता बढ्यो । ; त्यसले गर्दा तिनीहरू एक दोस्रोसित नजिक भएको महसुस गरे ।

連語
親しみ深い/親しみやすい
  • 親しみやすい友人

    चल्दोमिल्दो (/ मिलनसार) साथी

  • 親しみやすくお喋り好きな人たち

    मित्रैला तथा कुरा गर्न मन पराउने मानिसहरू

  • 親しみ深い感じだが君の中には何かをやろうと言う熱意も感じられる ’’

    मिलनसार देखिन्छौतैपनि तिमीमा केही गरेर देखाउने जोस देख्छु ।