UNOES 日本語・ネパール語辞典用例つき・無料

親しむ

1. 〔親しくなる〕 make friends with~;~ को नजीक हुनु ; ~ सित नजीको हुनु ; ~ लाई नजीकबाट चिन्नु ;〔知り合いになる〕 get to know; ~ लाई चिन्नु ; ~ सित परिचित हुनु ;

  • 親しみやすい人

    मिलनसार (/ मिलनशीर / सजिलै सम्पर्ख गर्न सक्ने) व्यक्ति

2. 〔馴染む〕 ~ सित परिचित हुनु ; जान्नु ;

  • 自然に親しむ

    प्रकृतिसित एक भएको अनुभव गर्नु

  • 幼い時からその書物に親しんできた

    तिमीले बाल्यकालदेखि ती लेखोटहरू जानेका (/ ती लेखोटहरूसित परिचित) छौ ।

  • 赤子は聞けば聞くほど母親の声を親しむようになる

    बलाक जति धेरै सुन्ने गर्छ, आमाको सोरसित त्यति नै धेरै परिचित हुन्छ ।