慕う
1. 〔懐かしく思う〕 long for; yearn for (/ after); रहर गर्नु ; ठूलो यादगारको रूपमा लिनु ; मीठो सम्झना गर्नु ;
昔をこよなく慕った
अतीतको यादले मलाई पिरोल्यो ।
故郷をしきりに慕っっている
उनलाई घरको धेरै याद (/ सम्झना) आइराख्छ ।
2. 〔恋しく思う〕 साह्रै माया (/ लालसा) गर्नु ; पुलपुल्याउनु ; तृष्ण गर्नु ; ~ प्रति प्रलोभित हुनु
会って間もなく互いを慕う気持ちが増した
भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ आकर्षण / अनुराग / आत्मीयता) बढ्यौ ।
彼女は彼を慕っている
उनी उहाँलाई साह्रै मन पराउँछिन् ।
あの日以来彼女のことを慕うようになった
भेटेको दिन देखि नै उसले तिनलाई मन पराउन थाल्यो । ; जुन दिन भेट्यो त्यही दिनदेखि नै उसले तिनलाई माया गऱ्यो ।
3. 〔敬慕する〕 पूजा (/ श्रद्धा) गर्नु ;
4. 〔後を追う〕 पछयाउनु ;