UNOES日ネ辞書日本語⇄ネパール語辞書

失望

1. 〔落胆〕 disappointment; निराशा ; आशाको अभाव ; निरुत्साह ; निष्क्रियता ; अनुत्साह ;〔絶望〕 despair; नैराश्य ; निराशा ; विरक्ति ;

  • それは失望に終わるかもしれない

    त्यस पछि हुने निराशा भयङ्कर हुन सक्छ ।

  • 結果として多くの誤解と失望が生じる

    फलतः अक्सर भ्रम तथा नैराश्य उत्पन्न हुन्छ ।

  • 慎重であることと辛抱強くあることは大きな失望を避けるのに役立つ

    होसियारीसाथ छनौट गर्दा अनि धीरजी हुँदा यसले हामीलाई ठूलठूला नैराश्‍यहरूबाट बच्न मदत गर्न सक्छ ।

連語
失望する
  • 信頼を裏切られて失望させられる

    भरोसामा गरिने कुठाराघातबाट हुने निराशाहरू

  • 結果に失望した

    नतिजाले म निराश भएँ । ; नतिजाले मैले हरेस खाएँ ।

  • だれかに失望させられたのか

    तिमीलाई कसैले रुष्ट (/ निराश) बनाएको हो

  • 一度失敗したからって失望するな ’

    एकपल्ट असफल हुँदैमा हताश (/ निराश) नहोऊ । ; एकपल्ट असफल हुँदैमा हरेस नखाऊ ।

  • 苦難の日に失望した

    सुदिनमा मेरो बल घट्यो ।