UNOES 日本語・ネパール語辞典用例つき・無料

失意

disappointment; निराशा ; निरुत्साह ; नैराश्य ; बेकामको महसुस ;

  • 疲労や失意に対処する

    थकान तथा निराशाको सामना गर्नु

  • 失意で途方に暮れた

    निराशले मलाई उकुसमुकुस भयो ।

  • 失意に打ちのめされた

    म साह्रै निराश (/ खिन्न / विचलित) भएँ । ; मलाई साहै निराशा भयो ।

連語
失意の
  • 失意の時代

    दुर्भाग्यको (/ विपत्तिको) समय

  • 失意のどん底にいる人が,人生に生きがいを見いだすよう助ける

    निराश व्यक्तिहरूलाई जीवन बाँच्न योग्यको छ भनेर बुझ्न मदत गर्नु