UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔規律正しくさせること〕 discipline; संस्कार ; अनुशासन ;〔訓練〕 training; प्रशिक्षण ; तालिम / तालीम ;

  • 家庭の躾

    घरमा अनुशासन (/ प्रशिक्षण) ; घरेलु तालिम

  • 学校の躾

    विद्यालयमा अनुशासन

  • 躾のよい子供

    शिष्ट (/ अनुशासित / भद्र) बच्चा

  • 躾の悪い子供

    अशिष्ट (/ अभद्र / अनुशासन नभएका) बच्चा

  • 彼は非常に幼い時から躾を施されていた

    उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।

  • 子どもの躾が廃れつつある

    केटाकेटीहरूमाझ अनुशासन खस्किंदै गइरहेको छ ।