しつこい
1. 〔執拗な〕( doggedly) persistent; दृढ ; अटल ; लगातारको ; घरिघरिको ;〔うるさくせがむ〕 importunate; अटल ; अविचलित ; अर्धङ्गी ardhangii ; हत्ते हाल्ने ;
しつこい風邪
सजिलै हटाउन नसकिने (/ सजिलै जाती नहुने) रूघा
しつこい咳
आइरहने खोकी
しつこい汚れ
जाँदै नजाने फोहोर
いつまでもしつこい病気
छोड्दै नछोड्ने रोग
しつこく人の文句を言う
अर्काको कुरा घरीघरी (/ बराबरै / लगातारै) दोहोऱ्याउनु
寄付をしつこくせがむ
सित फकाएर (/ घरिघरि) चन्दा माग्नु ; धुरै जोडसित चन्दा माग्नु
しつこく質問する ~
लाई धेरै (/ बराबर / कैयौं चोटि) प्रश्न सोधेर सताउनु (/ पिर्नु)
しつこく尻を叩く
अनावश्यक कचकच गर्नु
病気(問題)がしつこく離れなかった
उहाँलाई रोगले (समस्याले) पक्रिया (/ गाँजियो / ग्रस्त पारियो) ।
彼らはしつこく私を問いただした
उनीहरूले मलाई केरकार (/ घरीघरी प्रश्न) गरे ।
一度はうちに来いとしつこくせがまれている
उसले एकपटक मेरो घरमा आऊ भनेर मरीहत्ते (/ जिद्दी / घात) गरिरहेको छ ।
2. 〔味などが濃厚な〕
しつこい食物
पचाउन गाह्रो खाना