UNOES日ネ辞書日本語⇄ネパール語辞書

皺/皴

1. a wrinkle; मुजो , 複 मुजा ; चाउरी ; धाँजो , 複 धाँजा ; चुनो , 複 चुना ; रेखा ;〔服の〕 मुजो , 複 मुजा ; खुम्चो ; खुम्च्याइ ;

  • 顔の皺

    चर्मतरङ्ग ; गालामा चाउरी

  • 皺の寄った顔

    चाउरी (/ मुजा / धाँजा) परेको अनुहार

  • 歳をとって体にできた皺 は「石灰」で褐色の皮膚に入った白い線のこと

    बुढेसकालमा शरीरमा परेको चुना *चुना

  • 皺が寄る 〔服に〕

    चाउरिनु ; मुजा (/ चाउरी) पर्नु ; चाउरिनु ; रेखा देखा पर्नु ;खुम्चिनु / खुम्चनु ; मुजा (/ खुम्चो) पर्नु

  • 額に)皺を寄せる

    निधारमा) चाउरी पार्नु

  • 顔に皺が出る ’

    मूखमा (/ अनुहारमा) चाउरिनु (/ चाउरी देखा पर्नु)

  • 彼は笑うと顔にたくさん皺が寄る

    ऊ हाँस्दा उसको अनुहार धेरै चाउरिन्छ । ; ऊ हाँस्दा उसको अनुहारमा धेरै चाउरी (/ मुजुक्क) पर्छ ।

  • 歳のせいで顔に皺が寄り始めた

    उमेरले गर्दा अनुहारको छाला खुम्चन (/ चाउरिन) थालेछ ।

  • 鏡を見ると日に日に皺が増えて行くわ

    ऐना हेर्दा दिनदिनै नयाँ चाउरीहरू देखा पर्छन् ।

  • この生地は皺になりやすい(ならない)

    यो कपडा खुम्चिन्छ (/ खुम्चिन्दैन) ।

連語
皺だらけ
  • 皺だらけの人

    चाउरेपचाउरे (व्यक्ति)

  • 皺らだけの女性

    चाउरी ; चाउरिएकी स्त्री

  • 皺だらけの服

    खुम्चेको (/ खुम्चो परेको / जथाभावी देखिने) लुगा