UNOES 日本語・ネパール語辞典用例つき・無料

嗄れる

become hoarse; गला बस्नु (/ भासिनु) ; स्वर धोत्रो बन्नु ;

  • 彼女の声が嗄れた

    उनो स्वर धोत्रियो (/ सुक्यो / खस्रो भयो) ।

  • 君の声が嗄れているね

    तिम्रो स्वर धोत्रो सुनिन्छ ।

  • 声が嗄れてうまく歌えなかった

    गला बसेकोले (/ भासिएकोले) गीत गाउन गाह्रो भयो ।