皺くちゃ
1.
皺くちゃの服
गुजमुजे (/ गुजमुजिएको) कपडा ; गुजमुज्ज (/ गुजमुज) परेको कपडा
皺くちゃの老人
चाउरे (/ थुप्रै चाउरी परेको) बुढो
皺くちゃの濡れた新聞
गिल्लो र कच्याककुचुक परेको अखबर
スカートが皺くちゃだ
जामा निकै खुम्चेको (/ खुम्चो परेको) छ ।
服を皺くちゃにして箱に入れた
उसले लुगा कच्याककुचुक पारेर बाकसमा राख्यो ।
床に座ってダウラスルワルが皺くちゃになっている
भुइँमा बस्दा दौरासुरुवाल खच्याकखुचुक भएछ ।