皺皺/皺々
1.
連語
皺皺の
皺皺の服
खुम्चेको (/ खुम्चो परेको / जथाभावी देखिने) लुगा
花が枯れて皺皺に萎んだ
फूल ओइलाएर मुजुक्क खुम्चियो (/ चाउरियो) ।
彼は彼女の帽子の上に座って皺皺にした
उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियो ।
顔を皺皺にして笑った
मुखभरि चाउरी पारेर हाँस्यो । ; धेरै मुजा (/ चुना) पारेर हाँस्यो ।