UNOES日ネ辞書日本語⇄ネパール語辞書

使用

1. use; प्रयोग ; चलन ; चलनचल्ती ; उपयोग ;〔消耗〕 consumption; उपभोग ; भोगचलन ; प्रयोग ; खपत ; खर्च ;〔支出〕 expenditure; खपत ; उपभोग ; खर्च ;

  • 電気の不正な使用 は「漏えい」

    विद्युत् चुहावट (/ अवैध उपयोग) ; विद्युतको चोरी *चुहावट

  • 使用中 〔部屋便所などの掲示〕

    /प्रयोगमा

  • 無断使用

    अनधिकार उपभोग

  • 使用目的

    उपभोगको उद्देश्य

  • 使用上の注意書きをよく読んでからお使いください

    नोट राम्ररी पढेर मात्र प्रयोग गर्नुहोला ।

  • 使用後は水をかけてきれいにしよう

    प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।

  • トイレの使用後手洗いを励行しよう ’

    चर्पी चलाइसकेपछि (/ प्रयोग गरिसकेपछि) हात धुने बानी बसालौं ।

連語
使用する
  • 余暇を有効に使用する

    फुर्सतको सदुपयोग गर्नु

  • 新しい紙幣はまだあまり使用されていない

    नयाँ नोटहरू त्यत्ति चल्तीमा (/ प्रयोगमा) आइसकेका छैनन् । ; नयाँ नोटहरू त्यत्ति चलेका छैनन् ।

  • 今月は単位の電気が使用された

    यस महिनामा सत्र एकाइ बिजुली खपत (/ उपभोग / उपयोग) भएछ ।

  • じゃがいもは様な料理に使用される

    々आलुलाई विभिन्न परिकार बनाउनमा उपयोग (/ प्रयोग) गरिन्छ ।

  • 伺った内容は目的以外には使用されない

    प्राप्त जानकारी त्यसबाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन ।