UNOES日ネ辞書日本語⇄ネパール語辞書

自然

1. 〔天然の姿 / 自然界〕 nature; प्रकृति ; सृष्टि ; हावापानी ;

  • 秩序正しく制御された自然

    व्यवस्थित ढंगमा परिचालन गरिएको प्रकृति

  • 大自然のように自然な土地

    प्रकृति जत्तिकै स्वाभाविक भूमि

  • 大自然を母と呼ぶ

    प्रकृति धर्तीलाई माता भन्नु

  • 自然に親しむ

    प्रकृतिसित एक भएको अनुभव गर्नु

  • 自然を作る

    प्रकृत बनाउनु

  • 美しい自然は国家的遺産だ

    सुन्दर प्राकृति राष्ट्रिय सम्पदा (/ संसाधन) हो ।

  • 本当にこんなに自然が豊かなんですか

    साँच्चि नै यस्तै हरियाली छ

連語
自然な/自然の
  • 自然の蜂蜜

    वनमह

  • 自然の欲求

    स्वाभाविक (/ प्रकृत / सहज) इच्छा

  • 自然の力を制御する

    प्राकृतिक शक्तिलाई नियन्त्रणमा राख्नु

  • これは老化の自然な過程だ

    यो बुढ्यौलीको स्वाभाविक प्रक्रिया हो ।

  • 渓谷は自然の壁だ

    उपत्यका प्राकृतिक छेक हो ।

連語
自然に
  • 自然に従わせる

    प्रकृतीकरण गर्नु

2. 〔ありのまま〕 naturalness; nature; अकृत्रिमता a-krittrim-taa ; सहजता ; स्वभाव ; स्वभाविकता ;

連語
自然な/自然の
  • 自然の情愛

    स्वाभाविक प्रेम

  • 人間の自然の性向(欲求) ’

    मानव स्वभाव (इच्छा / चाहना) ; स्वाभाविक (/ प्रकृत / सहज) प्रवृत्ति (इच्छा / चाहना)

  • あなたはとても自然に見えるわ ’

    जस्ता छौ त्यस्तै देखाउँछौ ।

  • 君の話し方は自然だ

    तिम्रो बोल्ने शैली एकदमै स्वाभाविक (/ सहज) छ ।

連語
自然に
  • 自然に反する 人工的な;

    कृत्रिम अस्वाभाविक ; असहज

  • 気取らず自然に話す

    सहजतासाथ (/ स्वाभाविक रूपले) बोल्नु ; बोलीको सहजता देखाउनु

  • 自然に振る舞う

    सहज (/ स्वाभाविक) व्यवहार गर्नु ; व्यवहारमा सहजता देखाउनु

  • 身振りは自然で自動的であればあるほど良い

    इशारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।

3. 〔当然〕

  • 彼が勉強を嫌いになったのも自然でしょう

    नहोस् पनि कसरीउनलाई पढ्न दिक्क लाग्यो ।

  • 彼は無口なので自然に友だちも少ない

    ऊ नबोल्ने स्वभावको भएकोले स्वभावतपरिणामस्वरूप) उसको साथी पनि थोरै छन् ।

  • 二人の意見が常に合うと期待するのは自然じゃない ’

    दुइ मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।

4. 〔ひとりでそうなる様子〕 आफै ; स्वभाव ;

  • 自然に身につけた経験

    समय बित्दै गएपछिको अनुभव

  • 傷は自然になおった

    घाउ आफै (/ त्यत्तिकै) निको भयो ।

  • あとで自然と分かるよ

    पछि आफै (/ आफ से आफ) थाहा हुन्छ ।

  • 子供は複数の言語を自然に学ぶ

    केटाकेटीहरूले दुवैको भाषा सजिलै सिक्छन् ।

  • 彼の愛情が君を彼へと自然に引き寄せたのだ

    उहाँको प्रेमले तिमीलाई स्वतः उहाँतर्फ आकृष्ट गरेको हो ।

  • 時が経てば(心の)傷は自然に癒えるよ

    समय बित्दै जाँदा चोट आफै निको हुन्छ ।

  • 君がその気なら自然に僕もその気になるよ

    तिमी नै त्यस्ता कटिबद्ध छौ भने म पनि त्यत्तिकै (/ आफ से आफ) कटिबद्ध हुन्छु ।

連語
自然(のまま)の
  • 自然の結果として

    परिनामस्वरूप ; नतिजास्वरूप ; स्वभावत

連語
自然に
  • 自然にわく思想

    स्वभाविक सोचाइ ; आफै आउने सोचाइ

  • 戸が自然に開いた

    ढोका आफै (/ एक्लै) खुल्यो ।

  • 生命の呼吸は自然になされるものだ ’

    सास फेर्नु प्राणीका प्रकृतिप्रदत्त गुण हो ।

  • 自ら意識すれば彼の習慣も自然に改善されるだろう

    चेतना (/ अन्तर्ज्ञान) खुलेपछि उसको बानी आफै सप्रन्छ ।

  • 事故現場に人が自然に集まった

    々दुर्घटना भएको ठाउँमा मानिसहरू आफै (/ स्वतः / अकारण) भेला भए ।

  • 呼吸したり歩いたり自転車をこぐことなどは考えなくても自然に行なえるものだ

    सास फेर्नेहिंड्ने वा साइकल कुदाउने जस्ता कामहरू हाम्रो दिमागले स्वतःस्फूर्त गर्छ ।