静か
1. 〔物音の少ない様子〕 silence; शान्ति ; सुनसान ; हल्ला नभएको अवस्था ; शून्यता ; सन्नाटा ;
バンダの時は市場は静かだ
बन्दको बेलामा बजारमा सुनसान (/ शून्यता) छ ।
静かな夜
सुनसान (/ चकमन्न / एकान्त) रात (/ बेलुकी)
そこは静かだ
त्यहाँ सुनसान र एकान्त छ ।
私の住んでいる所は静かです
हामी बसेको ठाउँ सुनसान (/ एकान्त) छ ।
彼らは山の静かな場所で静養した
पहाडको एकान्त ठाउँमा उनीहरूले छुट्टी विताए ।
静かに歩く(話す)
विस्तारै हिंड्नु (बोल्नु)
静かに! 〔黙れ〕〔じっとしていろ〕
चूप स्थिर रह ।
目立たないよう静かに座った
ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।
静かにしましょう
शान्त रहनुहोला ।
静かにしろ! 私がここで仕事をしようとしているのが見えないのか ’’
कचकच नगर् म यहाँ काम गर्न लागेको देखिनस्
静かにしなさい。数分でも寝るから ’’
हल्ला नगर । म एकझप्को भए पनि सुत्छु है ।
静かにするようお願いします ’
शान्त बसिदिनका लागि म तपाईलाई अनुरोध गर्छु ।
上映前に静かにするよう観客に促した
मैले कार्यक्रम सुरु हुनुभन्दा अघि दर्शकलाई शान्त गराएँ ।
2. 〔穏やかな様子〕 calmness; शान्ती ;
静かな海
शान्त पानी ; निश्चल (/ स्थिर / गति नभएको) पानी (/ समुद्रा)
静かに眠る
शान्तसित (/ ढक्क) सुत्नु
静かにしゃべる
शान्तिपूर्वक (/ मधुरो किसिमले) बोल्नु
この人たちのその静かで秩序正しい様子に感銘を受けた
एकदमै शान्त र व्यवस्थित यी व्यक्तिहरूलाई देखेर म निकै प्रभावित भएँ ।
3. 〔落ち着いている様子〕 calmness; सचेतता ; शान्ती ; धीमा ;
静かな色(服)
सादा (/ भइकिलो नभएको) रंग (लुगा)
静かな生活
चिन्ता (/ उत्तेजना) नभएको जीवन
静かな老人
शान्त स्वभावको (/ नरम) बूढो मान्छे
静かにする
शान्त रहनु ; सचेत रहनु (/ हुनु)
静かに考えたい
म शान्तिपूर्वक (/ विस्तारे) विचार गर्न चाहन्छु ।
彼は常に静かだ
तिनी सधैं शान्त र स्थिर छन् ।
静かに話し合おう
हामी शान्तसित बसेर कुरा गरौं ।
まあお静かに
शान्त रहनुस् । ; नआत्तिनुस् ।