UNOES 日本語・ネパール語辞典用例つき・無料

滴/雫

a drop; थोपो , 複 थोपा ; थोप्लो , 複 थोप्ला ; छिटो , 複 छिटा ; बुँद ; चुहाई ; कण ;

  • 汗の滴

    पसीनाका थोपा

  • 滴が垂れる

    चुहुनु (/ चुहिनु) ; थोप्ला झर्नु

  • 雨の滴

    पानीको छिटो (/ थोपो) ; पानीको थोप्लो (/ थोपो)

  • 一滴の涙

    आँसूको छिटो (/ थोपो)

  • 雨水の滴をためて水瓶を満たした

    थोपाथोपी पानी जम्मा गरेर गाग्री भरियो ।

  • 汗が血の滴のように落ちていた

    पसीना रगतका ठूला–ठूला थाप्लाजस्तै भुइमा खसिरहेका थिए ।

  • 塵も積もれば山となる

    थोपा थोपा मिलेर समुद्र बन्छ ।

    *字:滴も集まれば海となる