処罰
1. 〔罰すること〕 a punishment; सजाय ; दण्ड ;〔刑罰〕 a penalty; सजाय ; दण्ड ; दम dam ; जरिबाना * 罰金;
軽い(重い)処罰
हलुका (कडा) सजाय
処罰を差し控える
सजाय दिनबाट पछि हट्नु
処罰として罰金を言い渡された
सजायको रूपमा उसलाई जरिमाना लाग्यो ।
連語
処罰する
処罰する一つの理由
सजाय दिनुको एउटा कारण
処罰されずに放免された
ऊ दण्ड नभोगी मुक्ति भयो ।