処方箋(せん)
1. a prescription; नुस्खा / नुक्सा ; निर्देशनपत्र / निर्देशपत्र ; डाक्टरले लेखिदिएको आदेश (/ पुर्जा) *पुर्जा はメモ;
処方箋を書く
नुस्खा (/ नुक्सा) दिनु (/ तयार पार्नु) ; आदेश लेख्नु
処方箋に基づいて薬を買った
डाक्टरले दिएको पुर्जाअनुसार उसले औषधी किन्यो ।