ショック
1. a shock; धक्का ; आघात ; चोट ; झट्को * 電気;
電気ショック
विद्युत–आघात ; बिजुलीको (/ करेन्ट लागेर हुने) झट्का
カルチャーショックを受ける
संस्कृति देखेर तीनछक पर्नु
ショックから立ち直る
आघातबाट फेरि नियन्त्रण पाउनु ; आघातबाट होशमा आउनु
電気ショックを受けた
मलाई करेन्ट लाग्यो । ; बिजुलीको करेन्ट लागेर म झन्न भएँ ।
彼の話を聞いてショックを受けた
उसको कुरो सुनेर मलाई आघात पुग्यो । ; उसको कुरा सुनेर म चहितै परेँ ।
その光景を見てショックを受けた
त्यो दृष्य देखेर अक्क न बक्क भएँ ।