職
1. 〔仕事〕 a job; work; employment; नोकरी ; जागिर ; काम ; रोजगार ; कर्त्तव्य ; इलम ;〔勤め口〕 a position; a situation; नोकरी ; काम गर्ने ठाउँ ;〔職業〕 one's occupation; काम ; पेशा ; जागिर ; रोजगार ; धन्धा ; कार्य ;
良い職に就く
राम्रो जागिर खानु
職のない人 〔総称〕
बेकार (/ रोजगार नभएको / काम नभएको) व्यक्ति
職を失う
बेरोजगार हुनु ; जागिर गुमाउनु
職を転とする
々आफ्ना जागिर (/ काम) घरीघरी फेरिरहनु
職をなす女たち
जागिरे स्वास्नीमानिसहरू
~を自分の生涯の職にする ’~
लाई आफ्नो जीवनको पेशा बनाउनु
銀行に職を見つけた
ब्याङ्कमा जागिर पाएँ ।
彼は職を変えたのかい
के उसले काम फेऱ्यो
家の近くで職を見つけた
उसले घरपायकमा (/ घरनजिकमा / घरको छेउछाउमा) जागिर मिलायो । ; उसले घरबाट धाउन सकिने ठाउँमा जागिर मिलायो ।
この国では大学を出ても職はない
यही देशमा हामीले कलेजको पढाई सकाए पनि कुनै काम भने पाउन सक्दैनौं ।
私は自分の職に関しては非常に熟練していました
म आफूले गरेको काममा एकदमै निपुण भएको थिएँ ।
私は自分の職を売り渡した
आफ्नो कारोबार बेचबिखन गरेँ ।
2. 〔職務〕 duty; काम ; कार्य ; कर्म ;