UNOES日ネ辞書日本語⇄ネパール語辞書

食中り

1. food poisoning; खाद्य विषाक्तता ; उँधैउँभै ; हैजा ; झाडाबान्ता ; उँभोबाट बान्ता उँधोबाट झाडा ;

  • 彼は食中りにかかっている

    उसलाई खानाको विष लाग्यो । ; उसको पेट बासी खानाले बिग्रियो ।

  • 宴会で食べ過ぎて食中りになった

    भोजमा धेरै खाएकोले उसलाई झाडाबान्ता (/ उँधैउँभै) भयो ।

  • 夏場は食中りが多い

    गर्मी मौसममा विषाक्त खाद्यवस्तु बढी हुन्छ ।