UNOES日ネ辞書日本語⇄ネパール語辞書

食物

1. food; खाद्यपदार्थ ; खाद्यान्न ; खाने पदार्थ ; ज्युनार ; अन्नपात ; आहार / आहारा ; भोजनसरह ; पुष्टकारी * 栄養のある;〔儀式上の〕 प्रसाद ;

  • 腐りやすい食物

    छिटो बिग्रने (/ सड्ने) खानेकुरा

  • 食物の供給状況

    खाद्यस्थिति

  • 霊的食物

    आध्यात्मिक आहार

  • 食物をとる

    खानु ; खाना लिनु

  • 家には食物がない

    घरमा अन्न (/ खाद्यवस्तु / अन्नको दानो) छैन ।

  • 食物の高騰が続いている

    खाद्य वस्तुको दाम बढ्दैछ ।

  • 食物の高騰は貧困層に打撃を与える

    खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।

  • 食べ物はどんどん底を突いてきた

    खानेकुराको झन्–झनै हाहाकार भैरहेछ ।