職務
1. one's duty; काम ; कार्य(भार) ; कर्म ;
職務に忠実な職員
कर्तव्यनिष्ठ (/ कर्तव्यपरायण / कर्मठ) कर्मचारी
職務を遂行する(怠る)
आफ्नो काम (/ कर्तव्य) पुऱ्याउनु (/ पूरा गर्नु) (बेवास्ता गर्नु)
昨日新しい校長が職務に就いた
नयाँ प्रधानाध्यापकले हिजो स्कूलको कार्यभार लिए ।
職務上命の危険を冒さなければならないこともある
कार्यवश (/ काम विशेषले) मैले कहिलेकाहिँ आफ्नो ज्यानको खतरा मोल्नुपर्छ ।