UNOES 日本語・ネパール語辞典用例つき・無料

食料

food; खाने कुरा ; खाने चीज ; खाद्यान्न ;〔備蓄食糧〕 stockpile; दानापानी ; अन्नपात ; खजाना ;

  • 3日分の食料

    तीन दिनको लागि दानापानी (/ अन्नपात)

  • 家に食料がない

    घरमा अन्न (/ खाद्यवस्तु / अन्नको दानो) छैन ।

  • 彼は何年分もの食料を貯蓄した

    उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।