署名
1. a signature; दस्तखत (/ दसखत) ; सही ; हस्ताक्षर ;〔自分の写真 / 著書などに書く〕 an autograph; दस्तखत dastakhat ; सही ; हस्ताक्षर ;
署名一つで足りる書類
एकछापे कागजात ; एउटामात्र छाप लगाए पुग्ने कागजात
署名入りの手紙(契約)
हस्ताक्षरित (/ हस्ताक्षर गरिएको / सही गरिएको / दस्तखत भएको) पत्र (सम्झौता)
連語
署名する
署名された
हस्ताक्षरित ; छाप लगाइएको ; छापे
紙面に署名する
कागजमा हस्ताक्षर गर्नु
ここに署名してください
यहाँ आफ्नो नाम लेख्नुस् । ; यहाँ तपाईंको सही (/ हस्तक्षर) गर्नुस् ।
彼は司会者の立場から署名した
अध्यक्षको हैसियतमा उसले यसमा सही गऱ्यो ।