書類
1. 〔(公)書〕 documents; कागजात / कागतपत्र ; प्रमुख लिखित प्रमाणहरू ;〔書類一般〕 papers; कागजात / कागतपत्र ;
重要(秘密 / 関係)書類
महत्त्वपूर्ण (गोप्य / सम्बन्धित) कागजहरू (/ पत्रहरू)
申請人の必要書類
निवेदकका आवश्यक कागजातहरू
どっさり積み上げられた書類
पत्रैपत्रहरू
読みづらい書類
अस्पष्ट कागजात
書類の綴り
कागतपत्रको फाइल (/ मिसिल)
書類に判を突く
कागजमा छाप लगाउनु
彼は書類にぺたぺたと判を押していた
ऊ कागजातहरूमा छाप ट्याप्प ट्याप्प लगाउँदैथियो ।