所詮
1. 〔結局〕 after all; in the end; अन्तमा ; आखिर(मा) ; वस्तवमा ; अन्ततः antatah ;〔とにかく〕 anyway; with difficulty; ( तर) जे होस ; जसरी (नै) ; भएपनि ; जे सुकै भए तपनि ; बल्ल ; हम्मेहम्मे ;
所詮我の負けだった
々आखिर हाम्रो हार नै थियो ।
この問題は所詮だれにも分からなかった
यो समस्या सुधार्न आखिर कसैलाई आउँदैनथियो ।
所詮終わりは来るんだよ
आखिर अन्त त आउँछ आउँछ
2. 〔とうてい〕
彼を首尾よく見習うことは所詮できない
उहाँको अनुकरण पूर्णरूपमा गर्न हामी पटक्कै सक्दैनौं ।
でもお前ほどでは所詮ないからな
तर तैंले जति चाहिं होइन ल ।