UNOES日ネ辞書日本語⇄ネパール語辞書

処する

1. 〔対処する〕 face; ~ लाई सँभाल्नु (/ सुल्झाउनु) ; ~ सित डट्नु (/ जुइनु / झेल्नु) ; ~ को सामना गर्नु ;

  • その事態にも巧みに処した

    उनले त्यो परिस्थितिलाई कौशलतासाथ सुल्झाऐ ।

  • これらすべてにどう処したらいいんだ。だめだできない ’

    यो सब कुराको सामना कसरी गर्नेअहँ म सक्दिनँ

  • 彼には自分の力でこれらの圧力に処せるとは思えなかった

    उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।

2. 〔うまく処理する〕 manage; deal with~; ~ लाई सँभाल्नु (/ सुल्झाउनु) ; ~ को सामना गर्नु ;

  • 不測の事態に処する

    अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु

  • 問題に処する

    समस्याहरूको सामना गर्नु ; समस्याहरू सुल्झाउनु

  • 生活費の高騰に処する

    बढ्दो महँगी धान्नु

3. 〔刑罰を与える〕

  • 不正行為は厳罰に処す

    भ्रष्टाचारलाई (/ अवैध कार्यलाई) कडा सजाय लगाइन्छ ।

  • 彼は無期停学に処せられた

    अनिश्चित समयको लागि स्कूलबाट उसलाई पन्छाइयो (/ निलम्बित गरियो) ।

  • 死刑に処せられた

    उसलाई मृत्यु दण्ड दिइयो । ; उसले मृत्यु दण्ड भोग्यो ।