UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔章などの段落〕 a chapter; अध्याय ; पाठ ; अध्या ;

  • 第章

    दोस्रो अध्याय ; अध्याय दुई

  • 本の第一章を省きなさい

    किताबको प्रथम अध्याय छोड ।

  • その本は章と節に分けられている

    त्यो किताबलाई अध्याय तथा पदहरूमा विभाजन गरिएको छ ।

  • 章をよく読んで下記の質問の答えを記しなさい

    पाठ राम्ररी पढ्नुस् र पुछारमा लेखिएका प्रश्नहरूको उत्तर लेख्नुस् ।

2. 〔記章〕 a badge; बिल्ला ; चिन्ह ;