UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a prize; पुरस्कार ; इनाम ;

  • 特(副)賞

    विशेष (पूरक) पुरस्कार

  • 一等賞 (

    पहिलो (/ प्रथम) पुरस्कार

  • 栄光ある賞

    सानदार इनाम

  • 永遠の命の賞

    अनन्त जीवनको पुरस्कार

  • 賞を懸ける

    पारितोषिक राख्नु

  • 賞を与える(出す)

    पुरस्कार दिनु (/ आदन गर्नु)

  • 賞を勝ち取る

    पुरस्कार (/ इनाम) जित्नु (/ प्राप्त गर्नु / हासिल गर्नु)

  • くじを引いて等賞を当てた

    चिट्ठा तानेर दोस्रो पुरस्कार पाएँ ।