UNOES日ネ辞書日本語⇄ネパール語辞書

掌握

1. a control; an assumption; कब्जा ; वश ; पकड pakaD ; अधिमिलन ;

連語
掌握する
  • 結核が世界を掌握する可能性 ’

    टिबीको विश्‍वव्यापी जकड हुने सम्भावना

  • 事態を掌握する

    परिस्थिति आफ्नो हातमा (/ पकडमा / नियन्त्रणमा) राख्नु (/ पार्नु / लिनु) ; परिस्थितिलाई नियन्त्रण (/ कब्जा) गर्नु

  • 部下を完全に掌握している

    आफ्ना मानिसहरूमाथि उसको एकदमै बलियो पकड (/ पक्राउ) छ ।

  • 組織は彼に完全に掌握されている

    सङ्‌गठनमाथि तिनको पूर्ण नियन्त्रण (/ पकड) भएको छ ।

  • 第次世界大戦後ソビエト連邦とそれを支持する国がヨーロッパの大部分を掌握した

    々दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घ र त्यसका समर्थकहरूले युरोपका धेरैजसो देशमा आफ्नो प्रभुत्व जमाए ।