UNOES日ネ辞書日本語⇄ネパール語辞書

商売

1. 〔商い〕 business; commerce; trade ; व्यापार ; व्यवसाय ; कारोबार ;

  • 商売を始める

    व्यापार (/ व्यवसाय / बिक्री) शुरु गर्नु

  • 町では灯油の商売が伸びている

    बजारमा मट्टीतेलको बिक्री (/ व्यापार / बेचबिखन / किनबेच) बढेको छ ।

  • それでは商売にならない

    त्यसको काम छैन ।

  • 最近彼は商売で破産した

    अहिले उसको व्यवसायमा (/ व्यापारमा) दिबाला (/ टाट) पल्टियो । ; अहिले ऊ व्यवसायमा (/ व्यापारमा) टाट (/ तन्नम / कंगाल) भयो ।

  • 彼の商売は繁盛している

    उसको व्यापार राम्रो (/ उन्नति गर्दै / फस्ताउँदै) छ ।

  • 商売がどうなったか考えるだけでろくに眠れない ’

    व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लाग्दैन ।

  • ヨーロッパに商売の手を広げようとしている

    ऊ यूरोपमा पनि आफ्नो व्यापार फैलाउन (/ फिँजाउन) खोज्दैछ ।

連語
商売(上)の
連語
商売する

2. 〔職業〕 an occupation ; व्यवसाय ; काम ; जागिर ; पेशा ; व्यापक ; व्यापार ; कामकाज * 家事や畑仕事など; कारोबार ;

  • 商売替えする

    पेसा फेर्नु

  • 私は自分の商売を売り渡した

    मैले आफ्नो कारोबार बेचबिखन गरेँ ।

  • お父さんの商売は何ですか

    तपाईंको बुबाले केको काम गर्नुहुन्छ तपाईंको बुबाले कस्तो पेसा अँगाल्नुभएको छ

  • 赤ん坊は泣くのが商売だ

    बच्चाहरूको काम रुनु नै हो । ; रुनु नै बच्चाहरूको काम हो ।