承知
1. 〔知ること〕 थाह ;
ご承知のように
तपाईंलाई थाह भएझैं
王よこのことをご承知ください の後にを付け知ってもらい内容を付加しても構わない
हे महाराजयो कुरा हजूरलाई थाह होस् । *होस्कि
連語
承知する
事情は十分承知している
मैले यसबारे पूर्णतया जानेको छु । ; मैले यसको पूर्ण जानकारी पाएको छु । ; यसबारे मलाई राम्ररी थाहा छ ।
あなたの助言の趣は承知しました
तपाईंले भन्न खोज्नुभएको कुरा त मैले बुझेँ । ; तपाईंका सल्लाहहरूको सार (/ मूल अभिप्राय) त मैले बुझेँ ।
2. 〔願い / 要求を聞き入れること〕
連語
承知する
承知しました
हजुर । ; हुन्छ । ; भईहाल्छ । ; ठीक छ ।
3. 〔許可すること〕
連語
承知する
学校をやめると言って承知しない
पढ्न छोड्छु भनेर उसले कत्ति जिद्दी गरेको ।
4. 〔容赦する〕
また嘘を言ったら承知しないからね
फेरि एक पटक झूटो बोल्यौ भने तिमी मेरो क्षमा पाउँदैनौ ।