象徴
1. a symbol; प्रतीक ; ध्वज ; मूर्ति ; प्रतीकस्वरूप ; मूर्तरूप ;
愛の象徴
प्रेमको मूर्तरूप (/ प्रतीक)
自由の象徴
स्वतन्त्रताको प्रतीक (/ निसाना / सङ्केत)
神の臨在の見える象徴
परमेश्वरको उपस्थितिको दृश्य प्रतीक
青色は平和の象徴とみなされている
निलो रङ शान्तिको प्रतीक (/ निसाना / सङ्केत) मानिन्छ ।
このそびえ立つ記念碑は国の象徴だ
यो अग्लो स्मारक देशको प्रतीक हो ।
バプテスマとは神のご意志通りに生きるよう神に自分を差し出したことの象徴である ’
बप्तिस्माले परमेश्वरको इच्छाबमोजिम गर्न तयार भएको संकेत गर्छ ।
連語
象徴的な
象徴的な熊
प्रतिकात्मक भालु
一連の象徴的な行動をとる
एकपछि अर्को प्रतीकात्मक कार्यहरू गर्नु
連語
象徴的に
連語
象徴する
愛を象徴する
प्रेमको मूर्तरूप हुनु
自分の希望を象徴する ’
आफ्नो आशालाई संकेत गर्नु