UNOES日ネ辞書日本語⇄ネパール語辞書

生涯

1. 〔一生〕 a life; one's lifetime; आजीवन ; आजन्म ; जीवनभर ; जीवनकाल ; आयु ; बाँचुञ्जेल ;〔職業上の〕 a career; पेशा ; जीवनवृत्ति ; जीवनको बाटो (/प्रगति) ;

  • 幸福な生涯を送った

    सूखी जीवन उसले बितायो ।

  • 彼女の幸薄い生涯に深い哀感を覚えた

    उनको दुखद जीवनले मभित्र गहिरो उदासी छायो ।

  • 生涯社会奉仕に身を費やした

    जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।

  • 彼は残りの生涯を外人として過ごした

    उनले आफ्नो बाँकी जीवन परदेशी भई बिताए ।

連語
生涯の
  • 生涯の友

    जिन्दगीभरि रहने मित्र

  • 生涯の事業

    आफ्नो जीवनभरिको काम

  • ~を自分の生涯の仕事にする ’~

    लाई आफ्नो जीवनको पेशा बनाउनु

  • 教育は生涯の財産だ

    विद्या अक्षय धन हो ।

  • 聖書は彼の生涯の最大の拠り所であった

    बाइबल उनको जीवनमा सबभन्दा भरपर्दो चीज थियो । ; बाइबलले तिनलाई जीवनभरि ठूलो साथ दियो ।

2. 〔一生ずっと〕( during) one ’ s lifetime; बाँचुन्जेलको समय ; जीवनकाल ; जीवनकालभरि ; जिन्दगीभर ;

  • 彼は生涯貧乏だった

    ऊ आफ्नो जीवनभरि नै गरिब थियो ।

  • あとに残ることを生涯中に成し遂げたいと望むものだ

    आफ्नो जीवनकालभरिमा चिरकालीन अर्थ राख्ने केही गर्ने चाह थुप्रै मानिसको छ ।

  • 彼は生涯にわたって確固としていた

    उनी आफ्नो जीवनकालभरि नै दृढता देखाए ।

  • 世界保健機関の統計によると世界人口の人に一人が生涯中に一度はうつ病にかかる

    विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार ५ जनामा १ जनालाई जीवनमा कुनै न कुनै समय डिप्रेसन हुन सक्छ ।