UNOES日ネ辞書日本語⇄ネパール語辞書

照合

1. collation; रुजु ; भिडाइ ; दँजाइ ; दाँज्ने काम ;

  • 再照合

    पुनपरीक्षण

  • 原本と照合しなさい

    मौलिक किताबसँगै भिडाऊ (/ रुजु गर / दाँज / दाँजेर हेर) ।

  • 見本と品物を照合した

    हामीले नमुना र सामान भिडायौं (/ दाँज्यौं / रुजु गऱ्यौं / दाँजेर हेऱ्यौं) ।

  • 書類の照合から記録の日付が分かった

    कागजहरूको भिडाइबाट (/ मेलबाट / रुजुबाट / दँजाइबाट) अभिलेखको तिथिमिति थाहा भयो ।

  • 出生地や生年月日などの重要項目が正確かどうかをよく照合し確認してください

    जन्मस्थान र जन्ममिती जस्ता महत्त्वपूर्ण तथ्यहरू फरक परेका छन् कि छैनन् भनी रुजु गर्नु होला ।

複合語