UNOES 日本語・ネパール語辞典用例つき・無料

商業界

business circles; the commercial world; व्यापारजगत ; व्यापारिक संसार ; व्यापारीहरू ;

  • 商業界は様々な種類の製品を作り出している

    व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ ।

  • 商業界は溢れるほどの娯楽用品を提供してきた

    व्यापारीहरूले प्रशस्त मनोरञ्जन सामग्री उपलब्ध गरेका छन् ।

  • 商業界は,多くの製品と,市場に出る新商品をみな購入しなければ生活できないと思わせるため,躍起になっている

    व्यापार-जगत्‌ले पनि बजारमा आउने प्रत्येक नयाँ सरसामान हाम्रो लागि नभई नहुने कुरा हो भनी विश्वस्त पार्न भरमग्दुर प्रयास गर्छ ।