UNOES日ネ辞書日本語⇄ネパール語辞書

商品

1. a commodity; सामान ; पदार्थ ; उत्पादित वस्तु ;〔総称〕 merchandise goods; उत्पादन ; मालसामान ; बेच्ने सामान ; चीजबीज ;

  • 季節商品

    विशेष र्ऋतुमा मात्र बेचिने सामानहरू

  • 商品とサービスの販売ならびに提供方法

    सामान तथा सेवाको विधि र प्रस्तुति

  • この商品は出がよい

    यस सामानको बिक्रि राम्रो छ । ; यो सामानले बजारमा राम्रो ठाउँ लिएको छ ।

  • 値段は商品に書かれている

    सामानमा मूल्य लेखिएको छ ।

  • 彼女の店には書籍や衣料や他にもたくさんの商品が販売されている

    उसको पसलमा बिक्रीका लागि धेरै पुस्तकलुगाफाटा र यस्तै अरू थोकहरू छन् ।

  • 商品にならない車(商品果物) 果物の場合も使える

    /विकृत (/ बिग्रेको / खराब) गाडी (सामान / फल) *सडेको फल

  • 彼らの商品は世界中で売れる

    उनीहरूका सामान संसारभरि विक्री हुन्छन् ।

  • 必要もない多くの商品

    चाहिंदै नचाहिने तीनथुप्रो चीजबीज

  • この新商品にはまだ名前が付いていない

    यस नयाँ सामानको नाम अझै राखिएको छैन । ; यस नयाँ सामानलाई अझै नामकरण गरेकोछैन ।