正直
1. honesty; इमान ; इमानदारी imaandaarii ; सच्चाइ ; निष्कपटता ;〔率直〕 frankness; स्पष्टता ; ठाडोपन ;〔誠実〕 integrity; संवैन्दरशिलता ; निष्कपटता ;
正直さと勤勉さ
इमानदारी तथा लगनशीलता
自分に正直でいる
आत्मनिष्ठ हुनु ; आफूमा विश्वास राख्नु ; आफ्नो भनाइ र कार्यमा निष्ठ हुनु
君の正直さは賞賛すべきことだ
तिमी इमान्दार छौ भन्ने कुरा प्रशंसा गर्न योग्य छ ।
よく彼の正直さを怪しく思うよ
मलाई उसको इमानदारीको शंका लाग्छ ।
連語
正直な
正直な答え
सोझो (/ ठाडो / घुमाउरो नभएको) उत्तर (/ जबाफ)
正直な話し合い
खुलस्त (/ मन खोलेर गरिएको) छलफल
自分に正直でいる
आफैसँग ईमानदार हुनु
ばか正直な人
अति लाटो (/ सोझो) मानिस
正直なところ君は間違っている
सिधैं कुरा गर्दा (/ साँचो कुरा भन्ने हो भने) तिम्रो कुरा गलत हो ।
連語
正直に
正直に言いなさい
साँचो कुरा भन त । ; मन खोलेर भन त ।
正直に言うと
साँचो कुरा बताउँदा (/ भन्ने हो भने) ; साँच्चै भनें भने
複合語