症状
1. 〔徴候〕 a symptom; a sign; चिन्ह ; लक्षण ;〔病気の〕 a symptom; ( रोगको) लक्षण ;
結核の主な症状
क्षयरोगका मुख्य लक्षणहरू
症状が軽いうちに治療を始める
रोगले गम्भीर रूप लिन अगावै उपचार शुरु गर्नु
感染後せきやたん発熱などの症状が現れる
“” संक्रमण" भएपछि खोकीखकारज्वरो जस्ता लक्षणहरू देखा पर्दछन् ।
彼の病気の症状は何でしたか
उनको रोगका लक्षणहरू के थिए
あなたに症状が表れたのはいつですか
तपाईंमा कहिलेदेखि लक्षण देखा पर्यो
父の症状は相変わらずだ
मेरो बुवाको अवस्थामा कुनै परिवर्तन आएको छैन । ; मेरो बुवाको अवस्था पहिला जस्ताको त्यस्तै छ ।
今症状がないからといって感染の心配がないとは言えない ’
अहिले लक्षण देखिदैन भनेर संक्रमण गरेको छैन भन्न मिल्दैन ।
医者は病気の症状を観察する
एक जना डाक्टरले रोगका लक्षणहरू हेर्छ ।
良い医師は症状よりも病因を除去すべく努力する ’
राम्रो डाक्टरले रोगका लक्षणहरू नभई रोगको कारणलाई नै हटाउने कोसिस गर्छन् ।
症状が消えたので薬を飲まなくてもいいですか
निको भएर आएकोले औषधी नखाए पनि हुन्न
症状が消えたから服薬をやめてもいいと考えるのは間違いだ
लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।
2. 〔容態〕 a condition of the sick; विरामीको अवस्था ;
患者は憂慮すべき症状だ
विरामीको अवस्था गम्भीर (/ सिकिस्त) छ ।