紹介
1. 〔人 / 話の〕 an introduction; a presentation; परिचय ; प्रस्तुतीकरण ; चिनापर्ची ; चिनजान ;
〔農業〕労働者の紹介
गुठे ; भारोपर्म
簡単(手短)な自己紹介
सरल (छोटो) परिचय
分にも及ばない自己紹介
एक मिनेटभन्दा छोटो परिचय
話の紹介から結論まで
भाषणको परीचयदेखि समापनसम्म
紹介の言葉
परिचय ; परिचयात्मक वर्णन ; प्रारम्भिक (/ परिचय दिने) शबदहरू ; सम्बोधन
私は自己紹介した
मैले आफ्नो परिचय दिएँ ।
道で彼の兄が紹介された
उसको दाजुसँग बाटामा परिचय (/ चिनजान) भयो ।
彼に(仲間の)スタッフたちも紹介してあげなさい ’
उसलाई साथीहरू पनि चिनाइदेऊ ।
君のご両親に彼を紹介しなさい
तिम्रा आमाबाबुसित उहाँको भेट गराइ देऔ ।
では紹介しましょう ~さんです! ~
उहाँ हुनुहुन्छजि
来いよたくさん友達を紹介するよ ’
आइजसाथीहरूलाई भेट्टाउँछु ।
では次の話をご紹介しましょう 〔別のプログラムに入る時〕 〔話の主題や内容を紹介する場合〕 は不適切 〔次の話に進行する時〕
अब हामी अर्को भाषणमा प्रवेश गरौं । अब हामी तपाईंहरूलाई अर्को भाषणको जानकारी गराऔं । *परिचय गराऔं अब हामी अर्को भाषणतिर लागौं (/ अर्को भाषण सुनौं) ।
2. 〔物事の〕 प्रस्तुत ; प्रस्तुति ;
日本を好意的に紹介した記事
जापानको राम्रो परिचय (/ पहिचान / चिनारी) दिएको लेख
彼はシャストラの多くの新しい論理を紹介した
शास्त्रार्थमा उनले नयाँनयाँ युक्ति (/ तर्क) प्रस्तुत गरे ।
アインシュタインが相対性理論を紹介したのだ
आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका हुन् ।