UNOES日ネ辞書日本語⇄ネパール語辞書

証拠

1. proof; evidence; गवाह ; प्रमाण ; सबूत ; देखे बुझे ; दसी * 犯罪現場の;

  • 状況証拠

    अवस्था–मूलक (/ अवस्थामा आधारित) प्रमाण

  • 直接的(目撃された)証拠

    प्रत्यक्ष प्रमाण ; प्रत्यक्षदर्शीले भनेको प्रमाण ; आफ्नै आँखाको सामुन्ने देखिएको कुरा

  • 生きた証拠

    ताजा प्रमाण

  • 反駁できない証拠

    अकाट्य प्रमाण

  • その事実の力強い証拠

    त्यस तथ्यको जोडदार प्रमाण

  • 華しい証拠

    々शानदार प्रमाण

  • まだ確証されていない証拠

    अपुष्टिकारक सबुद

  • 証拠からすると

    देखे बुझेअनुसार

  • 証拠となる

    प्रमाणित हुनु

  • 証拠をつかむ

    प्रमाण प्राप्त हुनु

  • 証拠を並べる

    प्रमाणको पंक्ति बनाउनु ; प्रमाणको पंक्तिबद्ध गर्नु

  • 証拠を提出する

    साक्षी पेश गर्नु

  • 提出された証拠を考慮する

    प्रस्तुत प्रमाण विचार गर्नु

  • ~を証明するために証拠をあげる ~

    भन्ने कुरा प्रमाणित गर्नको लागि प्रमाण दिनु

  • 犯人は証拠をすべて隠滅した

    अपराधीले सबै दसी(प्रमाण) नाश गऱ्यो ।

  • 納得させることは証拠をあげて得心させることだ

    चित्त बुझाउनु भनेको प्रमाणहरूद्धारा सन्तुष्ट गराउनु हो ।

  • 考古学上の証拠がそれを裏付けた

    पुरातात्ति्वक प्रमाणले त्यसलाई समर्थन गऱ्यो ।

  • 証拠なしに彼を嘘つきだと決めつけるな

    प्रमाणविना उसलाई झूटा भन्ने लेबल टाँसिहाल्नु (/ नाम राख्नु) हुँदैन ।