UNOES日ネ辞書日本語⇄ネパール語辞書

正面

1. 〔前面〕 the front; अग्रभाग ; सबैभन्दा अगाडिको भाग ;〔建物の〕 the fa ç ade; घरको मोहडा ; सामुन्नेको भाग ; मुख ;

  • 家の正面

    घरको मोहडा (/ अग्रभाग / अगिल्लो भाग)

  • 正面玄関

    मूल ढोका

  • 正面をまっすぐ見なさい

    तिम्रो अगि (/ सामु / सामुन्ने) सीधा हेर । ; अगि (/ सामु / सामुन्ने) एक टक लाएर हेर ।

  • 自分の正面に置かれた喜びのために

    आफ्नो सामुन्ने (/ सामु / अगि) राखिदिएको आनन्दको निम्ति

  • 恥ずかしくて彼女の顔を正面から見られなかった

    लाज लागेर मैले उनको मुख सीधैं हेर्न सकिनँ ।

  • 車は石塀に正面に突っ込んだ

    गाडी अगाडिपट्टिबाट (/ सामुन्नेतिरबाट) भित्तामा ठोक्कायो ।

連語
正面の
  • 正面の壁 〔前方にある壁〕〔正面側の壁〕

    सामुन्नेतिरको (/ अगाडिपट्टिको) भित्ता ;सामुन्नेतिरको (/ अग्रभागको) भित्ता

  • 正面の車に衝突した

    अगाडिको गाडीलाई उसको गाडीले ठक्करायो ।

連語
正面に
  • 家の正面に庭園がある ’

    घरसामु (/ घरको सामुन्ने / घरको अगाडि) बगैंचा छ ।

  • 家の正面に車が止まった

    घरसामु (/ घरको बाहिर) गाडी थामियो (/ रोकियो) ।

  • 正面に回ってください

    अगाडिपट्टिबाट जानुस् ।

2. 〔まともに相対すること〕

  • 問題に正面から取り組む

    समस्याको सीधै सामना गर्नु

複合語