消滅
1. evaporation; अन्तरध्यान ; फँडानी ; विलय ; विलयन ; खतम khatam ;
商業的投機による森林の消滅
व्यापारिक प्रयोजनको निम्ति वन फँडानी
連語
消滅する
彼の希望は消滅した
उसको आशा मारिहाल्यो / लुप्त भयो (/ हरायो) ।
一民族が消滅した
एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।