承認
1. 〔認めること〕 approval; सदर ; स्वीकृत ; स्वीकार्य ; छुट ;〔同意〕 consent; अनुमति ; मान्यता ; सहमति ;
親の承認なしで
आमाबुबाको अनुमतिबिना
承認を得る
अनुमति (/ स्वीकृति) पाउनु (/ प्राप्त गर्नु)
役所から新築の承認を得た は公的機関からのもの
उसले नगरपालिकाबाट घर बनाउने इजाजत (/ अनुमति / स्वीकृति) प्राप्त गऱ्यो । *इजाजत
連語
承認する
証書を承認する
तमसुक (/ कागतपत्र) स्वीकार (/ ग्रहण) गर्नु
議案が承認された
विधेयक स्वीकृत (/ स्वीकार) भयो ।
建設工事が承認された
निर्माण स्वीकृत भयो ।
申込書を委員会は承認した
फाराम समितिले सदर गऱ्यो ।
公証所はネパール政府から承認された組織だ
नोटरी अफिस नेपाल सरकारबाट अनुमति प्राप्त संस्था हो ।
彼らはくじけずに粘りとうとう建設が承認された
तिनीहरूले हिम्मत हारेनन् र आखिरमा निर्माण गर्ने स्वीकृति पाइछाडे ।